You are viewing the translated version of धार्मिक वन दर्ताको लागि दिइने निवेदन.

Schedule 22
धार्मिक वन दर्ताको लागि दिइने निवेदन

(नियम ५५ को उपनियम (१) सँग सम्बन्धित)
धार्मिक वन दर्ताको लागि दिइने निवेदन

श्री जिल्ला वन अधिकृतज्यू,
जिल्ला वन कार्यालय,…………..
……………………………………. ।

वन ऐन, २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही संलग्न वन कार्य योजना अनुसार
धार्मिक वनको रुपमा संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्न चाहेकोले देहायको वन क्षेत्र यस धार्मिक
निकाय÷समूह÷समुदायलाई हस्तान्तरण गर्न हुन यो निवेदन पेश गरेको छु ।
प्रस्तावित धार्मिक वनको रुपमा व्यवस्थापन गर्न चाहेको राष्ट्रिय वनः–
नामः–
चार किल्लाः–
क्षेत्रफलः–
धार्मिक निकाय /समूह/समुदायको तर्फबाट
नामः
दस्तखतः
पदः
मितिः